सप्तरीमा हत्याको आरोपमा वडाध्यक्ष पक्राउ
राजविराज, माघ २२ : हत्याको अभियोगमा सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादव पक्राउ परेका छन्।
उनीविरुद्ध हत्या गरेक....

राजविराज, माघ २२ : हत्याको अभियोगमा सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादव पक्राउ परेका छन्।
उनीविरुद्ध हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। उनी भने फरार रहेका थिए। उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। ‘व्यक्ति हत्याको अभियोगमा पक्राउ गरिएको हो,’ भारतीले भने।
प्रहरीले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको छ।
प्रकाशित मिति: १०:४८ बजे, बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![किसानलाई धान भित्र्याउने चटारो [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_d3411e92-1793172977.jpg)
