Kathmandu Press

चन्द्रागिरि नगरपालिका प्रमुख अधिकृत पौडेल एक लाख घुस सहित पक्राउ

काठमाडौं, माघ १९ : चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान....

चन्द्रागिरि नगरपालिका प्रमुख अधिकृत पौडेल एक लाख घुस सहित पक्राउ

काठमाडौं, माघ १९ : चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले एक लाख घुस लिईरहेको बेला आइतबार दिउसो पौडेलाई पक्राउ गरेको हो । अख्तियारका अनुसार पौडेलसहित उनका सवारी चालकलाई पनि पक्राउ गरिएको छ। 


 

प्रकाशित मिति: २१:४७ बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्