११ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा केन्द्रीय कमिटी बैठक
काठमाडौं, माघ १९ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो बैठक ११ बुँदे प्रस्ताव पास गर्दै सकिएको छ।
<....
काठमाडौं, माघ १९ : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो बैठक ११ बुँदे प्रस्ताव पास गर्दै सकिएको छ।
केन्द्रीय कमिटीको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको संगठनात्मक र विधान संशोधन प्रस्ताव सर्वसम्मतीले पारित गर्दै आइतबार साँझ बैठक सकिएको हो।
महासचिव पौडेलले बैठकका निर्णय सुनाएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य दिएका थिए। बैठकले पार्टी एकताका बाँकी सम्पूर्ण बाँकी कामहरु १५ दिनभित्र गरिसक्ने र देशव्यापी रूपमा तीन महिने राष्ट्रिय अभियान संचालन गर्ने निर्णय पनि गरेको छ।
यी हुन् बैठकले पारित गरेका ११ बुँदे प्रस्ताव