Kathmandu Press

मधेश प्रदेशसभाको बैठक बस्दै

बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले महालेखापरीक्षक वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची छ।
मधेश प्रदेशसभाको बैठक बस्दै

धनुषा, जेठ ४ : मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ। बैठक आज दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालले जनाएको छ।

बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले महालेखापरीक्षक वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची छ।

त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिए।

बैठकअघि यही जेठ २ गते प्रदेशसभाको नवौं बैठक बसेको थियो ।

प्रकाशित मिति: १२:०० बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्