Kathmandu Press

आज र भोली बर्षासहित हिउँ पर्ने सम्भावना 

काठमाडौं, माघ १५ : बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको ....

आज र भोली बर्षासहित हिउँ पर्ने सम्भावना 

काठमाडौं, माघ १५ : बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार र बिहीबार धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । उनका अनुसार पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ ।

तर लगातार झरीको सम्भावना भने कतै पनि रहेको छैन् । यस्तै बुधबार दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुने जनाईएको छ । 

प्रकाशित मिति: ०७:४४ बजे, बुधबार, माघ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्