Kathmandu Press

कुवेतविरुद्ध रोहितले बनाए अर्धशतक

रोहितले कुवेतविरुद्ध ५६ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
कुवेतविरुद्ध रोहितले बनाए अर्धशतक

काठमाडाैं, वैशाख १६ : कीर्तिपुरस्थित टियू मैदानमा भइरहेको एसिसी प्रिमियर लिगको सेमिफाइनलमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलल अर्धशतक प्रहार गरेका छन्।

रोहितले कुवेतविरुद्ध ५६ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। जारी प्रतियाेगितामा उनकाे याे पहिलाे अर्धशतक हाे।

रोहितको अर्धशतक मद्दत नेपाल बलियो अवस्थामा पुगेको छ। वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा २८ ओभरको समाप्तिमा नेपालले ३ विकेटको क्षतिमा १८२ रन बनाएको छ।

प्रकाशित मिति: १३:२६ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्