Kathmandu Press

आगलागी पीडितलाई राहत प्रदान

आगलागी पीडितलाई राहत प्रदान

रौतहट, चैत २७ : रौतहटको माधवनारायण नगरपालिकाको विसुनपुर्वा  मानपुरमा आइतबरा भएको भीषण आगलागीबाट विस्थापितलाई राहत सामग्री प्रदान गरिएको छ।

आगलागी  पीडितलाई  गास,  बास  र  कपासको  समस्या भएपछि नगरपालिकाले पीडितलाई अत्याश्वकय सामग्री प्रदान गरेको हो। मेयर वैजनाथप्रसाद यादव पीडितलाई भेटेर सोमबार राहत सामग्री प्रदान गरे।

पीडितलाई खाद्यान्न, लत्ता कपडा, त्रिपाललगायतका सागम्री प्रदा गरिएको थियो।

स्थानीय  जिउत मुखियाको घरबाट सुरु भएको आगोले २५ घर पूर्णरुपमा जलेको थियो । आगालातीमा मानवीय क्षति नभए पनि करोडौंको भैतिमक सम्पत्ति नस्ट भएको थियो।

 

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, चैत २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्