Kathmandu Press

आईपीएलमा चेन्नइले लखनउलाई १२ रनले हरायो

लखनउले टस जितेर बलिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २१७ रन बनायो ।
आईपीएलमा चेन्नइले लखनउलाई १२ रनले हरायो

काठमाडौं, चैत २१ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स्ले लखनउ सुपर जाइन्टस्लाई १२ रनले हराएको छ ।

लखनउले टस जितेर बलिङ रोजेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २१७ रन बनायो । २१८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०५ रन मात्रै बनायो । 

पहिलो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई हराएको थियो भने चेन्नई गुजरात जायन्ट्ससँग पराजित भएको थियो । 

प्रकाशित मिति: ०७:४१ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्