नेपालले लाओसविरुद्ध बराबरी गोल फर्कायो
त्रिपुरेश्वरस्थित दशरत रंगशालामा जारी खेलमा पहिलो हाफको १६औं मिनेटमै पछि परेको नेपालका लागि युवा विंगर आयुष घलानले २४औं मिनेटमा बराबरी गोल गरेका हुन्।
काठमाडाैं, चैत १७ : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइलनमा नेपालले बराबरी गोल फकाएको छ।
त्रिपुरेश्वरस्थित दशरत रंगशालामा जारी खेलमा पहिलो हाफको १६औं मिनेटमै पछि परेको नेपालका लागि युवा विंगर आयुष घलानले २४औं मिनेटमा बराबरी गोल गरेका हुन्। उनले एरिक विष्टको पासमा गोल गरेका थिए।
त्यसअघि १६औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । फोथोवंग सांगविलयले गोल गरेका थिए।
प्रकाशित मिति: १८:०२ बजे, शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











