Kathmandu Press

तस्बिरमा लाओसविरद्ध प्राप्त नेपालको जित

घरेलु दर्शकको राम्रो साथ पाएको नेपाललाई लाओसविरुद्ध दोस्रो जित दिलाउने क्रममा अनन्त तामाङ र नवयुग श्रेष्ठ गोल गरे।
तस्बिरमा लाओसविरद्ध प्राप्त नेपालको जित

काठमाडौं, चैत ८ : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसमाथि २–०को जित निकालेको छ। लाओसविरुद्ध दोस्रो जित दिलाउने क्रममा नेपालका अनन्त तामाङ र नवयुग श्रेष्ठ गोल गरे।

घरेलु दर्शकको राम्रो साथ पाएको नेपाललाई ३०औं मिनेटमा अनन्त तामाङले हेडिङ गोलमा अग्रता दिलाए । ५६औं मिनेटमा लामो दुरीबाट भली मार्फत नवयुगले नेपालको अग्रता दोब्बर बनाए ।

यो जितसँगै मुख्य प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले पनि जितका साथ नेपाली टिमको प्रशिक्षण यात्रा थालनी गरेका छन्।

337309953_7027552803927910_3419810721632239734_n1679499681.jpg

202303221853-2e03a89d-e668-4301-8932-ebfa27c418f6_medium1679499694.jpg

202303221837-57223352-f59a-4fd7-899a-060daec6f869_medium1679499688.jpg

202303221844-07a54b2d-356c-4ff2-a962-054fe4a5aa0d_medium1679499694.jpg

202303221839-81512bf6-5084-46c1-a08d-bbe9a793aec7_medium1679499688.jpg

nabayug shrestha1679499696.jpg

Nepal1679499680.jpg

 

प्रकाशित मिति: २१:२५ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्