Kathmandu Press

नेपाल भर्सेस लाओस : सनिसको डेब्यु, अञ्जन बेञ्चमा

मुख्य प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेस स्टार स्ट्राइकर अञ्ज विष्टलाई बेञ्चमा राख्दै प्लेइङ ११ घोषणा गरेका हुन्। यता, लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका भेट्रान स्ट्राइकर भरत खसावर सुरुआती ११ मै परेका छन्।
नेपाल भर्सेस लाओस : सनिसको डेब्यु, अञ्जन बेञ्चमा

काठमाडाैं, चैत ८ : केही समयपछि दशरथ रंगशालामा सुरू हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत लाओसविरुद्ध खेल्न नेपाली टिमको घोषणा गरिएको छ। 

मुख्य प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेस स्टार स्ट्राइकर अञ्ज विष्टलाई बेञ्चमा राख्दै प्लेइङ ११ घोषणा गरेका हुन्। यता, लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका भेट्रान स्ट्राइकर भरत खसावर सुरुआती ११ मै परेका छन्।

यस्तै, प्रशिक्षक एनेसले सनिस श्रेष्ठलाई डेब्यू गराएका छन्। यस्तै, टिममा किरणकुमार लिम्बू, विकाश खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, नवयुग श्रेष्ठ, पुनज उपरकोटी, आयुष घलान, रोहित चन्द पनि टिममा छन्।

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्