Kathmandu Press

थोराङला पासमा हराएका चार पर्यटक सम्पर्कमा आए

पोखरा, माघ ५ : अन्नपूर्ण पदमार्गमा हराएका चार चिनियाँ पर्यटक सम्पर्कमा आएका छन्।

गत पुस २७ मा मनाङवाट थोराङला पासको यात्रामा गएका गएका चिनिय....

थोराङला पासमा हराएका चार पर्यटक सम्पर्कमा आए

पोखरा, माघ ५ : अन्नपूर्ण पदमार्गमा हराएका चार चिनियाँ पर्यटक सम्पर्कमा आएका छन्।

गत पुस २७ मा मनाङवाट थोराङला पासको यात्रामा गएका गएका चिनियाँ पर्यटक आइतबार बिहान ११ बजे सम्पर्कमा आएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

चिनियाँ नागरिक हृवाङ यिविन, क्याटसियु टिङ, मा क्विआन्ली र अन्वद झाड सम्पर्कमा आएका हुन्। उनीहरु शनिबार साँझ पोखरा पुगेको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।

प्रकाशित मिति: १३:११ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्