ओडिआइमा आसिफ खानको कीर्तिमानी शतक
कीर्तिमानी शतक बनाउन आसिफले ११ छक्का र ४ चौका प्रहार गरे ।
काठमाडौं, चैत २ : युएईका ब्याट्सम्यान आसिफि खानले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी शतक बनाएका छन् ।
आइसीसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा आसिफले सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका हुन्। बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध खेलेको युएईका लागि आसिफले ४२ बलमै शतक पूरा गरे ।
कीर्तिमानी शतक बनाउन आसिफले ११ छक्का र ४ चौका प्रहार गरे ।
प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











