Kathmandu Press

आज दिनभरि नै पानी र हिउँ पर्ने 

काठमाडौं, माघ ३ : अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ ।

वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिह....

आज दिनभरि नै पानी र हिउँ पर्ने 

काठमाडौं, माघ ३ : अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ ।

वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेपनि शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने छ । 

प्रकाशित मिति: ०७:२७ बजे, शुक्रबार, माघ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्