नेपाललाई पहिलो ओभरमै सफलता, ललितले लिए विकेट

काठमाडौं, फागुन २८ : युएईविरुद्ध नेपालले पहिलो ओभरमै विकेट लिएको छ ।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याइरहेको युएईका ओपनर व्रित्तिया अरबिन्द पहिलो ओभरको अन्तिम बलमा आउट भएका हुन् । नेपालका ललित नारायण राजवंशीले अरबिन्दलाई बोल्ड गरेका हुन् ।
आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ल बेन्चमा छन् ।
प्रकाशित मिति: १३:५२ बजे, आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











