Kathmandu Press

लगातार तीन दिन वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, माघ २ : जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि शनिबारसम्म केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

यस्तै ....

लगातार तीन दिन वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, माघ २ : जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि शनिबारसम्म केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

यस्तै मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, माघ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्