यस्तो देखियो टुँडिखेलमा माघे संक्रान्ति र माघीको रौनक
काठमाडौं, माघ १ : आज माघे संक्रान्ति र माघी पर्व विविध कार्यक्रम गरि मनाइएको छ।
थारु र मगर समुदायले काठमाडौंको टुँडिखेलमा पनि माघे संक्रान्त....
काठमाडौं, माघ १ : आज माघे संक्रान्ति र माघी पर्व विविध कार्यक्रम गरि मनाइएको छ।
थारु र मगर समुदायले काठमाडौंको टुँडिखेलमा पनि माघे संक्रान्ति र माघी पर्व मनाएका छन्। आ–आफ्नो वेषभुषामा सजिएका उनीहरूले थारु र मगर संस्कृति झल्किने झाँकी प्रदर्शन गरेका छन्।
टुँडिखेलमा माघी र माघे संक्रान्तिका केही दृश्य :
प्रकाशित मिति: १५:४१ बजे, बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












