Kathmandu Press

म्यानचेष्टर सिटी बराबरीमा 

लाइपजिगको मैदानमा बुधबार राती भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि कायम राख्न सकेन । रियाद महारेजले २७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । 
म्यानचेष्टर सिटी बराबरीमा 

काठमाडौं, फागुन ११ : युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा म्यानचेष्टर युनाइटेडले जर्मन क्लब आरबी लाइपजिगसँग १-१ को बराबरी खेलेको छ । 

लाइपजिगको मैदानमा बुधबार राती भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि कायम राख्न सकेन । रियाद महारेजले २७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । 

तर ७०औं मिनेटमा जस्को गार्डिओलले लाइपजिकका लागि बराबरी गोल गरे । यी दुईबीचको दोस्रो लेगको खेल मार्च १४ मा हुनेछ । 

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्