एमालेले डाक्याे केन्द्रीय कमिटी बैठक
बैठकमा समसामयिक राजनीतिका विषयसँगै चुनावी समीक्षा हुने बताइएको छ।
काठमाडौं, माघ २२ : एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
बैठक माघ २९ देखि फागुन १ गतेसम्म पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्ने तय भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिका विषयसँगै चुनावी समीक्षा हुने बताइएको छ।
प्रकाशित मिति: १६:३१ बजे, आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)
