शहीदका सपना साकार पार्न प्रतिवद्धता जनाउनुपर्ने : मुख्यमन्त्री शर्मा
कर्णाली, माघ १६ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शहीदका सपना पूरा गर्ने गरी आफूहरुले नीति र कार्यशैली अघि बाढइरहेको बताएका छन् ।
शहीद दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगर–४को भैरव सामुदायिक वनस्थित प्रादेशिक शहीदपार्क तथा वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा उनले हाम्रा कार्यशैली र गतिविधिलाई शहीदका सपना पू्रा गर्ने गरी अघि बढाउनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेमा जोड दिए।
मुख्यमन्त्री शाहीले शहीदका सपना पूरा गर्न, सबै प्रकारका भेद्भाव अन्त्य गर्न र सुखी तथा खुशी समाज निर्माण गर्न सङ्कल्प गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: १४:०९ बजे, सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहाडी भेगका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावनासोमबार, मंसिर १०, २०८१
चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै ओली सोमबार, मंसिर १०, २०८१
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशनसोमबार, मंसिर १०, २०८१
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१