प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा
काठमाडौ, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमबीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेका छन् ।
बुधबार &lsq....
काठमाडौ, फागुन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमबीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेका छन् ।
बुधबार ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने नारा सहित शुरु भएको कार्यक्रममार्फत सरकारले वेरोजगार युवालाई एकसय दिन रोजगारी दिने कार्यक्रम सार्जजनिक गरिएको छ ।
यो कार्यक्रममा वर्षमा कम्तिमा एक सय दिन रोजगारी दिने र नभए वेरोजगार भत्ता दिने व्यवस्था गरिएको छ ।
राष्ट्रिय सभागृहमा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा मन्त्री, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको छ ।
प्रकाशित मिति: १४:०५ बजे, बुधबार, फागुन १, २०७५
थप समाचार






