तस्वीरमा विश्वविजेता बनेपछिको खुसियाली
लुसेल रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो।
काठमाडौं, पुस ४ : लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप उपाधि उचाल्यो ।
लुसेल रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना विश्व च्याम्पियन बनेको हो।
हारबाट प्रतियोगिताको सुरुआत गरेको मेसी प्रेरित अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–३ ले हराएको हो ।

प्रकाशित मिति: ०९:०० बजे, सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार