Kathmandu Press

स्कोलानी बने विश्वकप जित्ने कान्छो प्रशिक्षक

स्कोलानी अहिले ४१ वर्षका मात्र भए । सन् २००६मा मेसीले विश्वकपमा डेब्यू गर्दा स्कोलानी पनि त्यही टिममा थिए।
स्कोलानी बने विश्वकप जित्ने कान्छो प्रशिक्षक

काठमाडाैं, पुस ४ : लियोनल स्कोलानी फिफा विश्वकप उपाधि जितने सबैभन्दा कान्छा प्रशिक्षक बनेका छन्।

लुसेल रंगशालामा आइतबा राति भएको रोमाञ्चक खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउट ४–२ले हराउँदै अर्जेन्टिना ३६ वर्षपछि विश्व च्याम्पियन बनेको थियो।

स्कोलानी अहिले ४१ वर्षका मात्र भए । सन् २००६मा मेसीले विश्वकपमा डेब्यू गर्दा स्कोलानी पनि त्यही टिममा थिए।

स्कोलानीले २ वर्षअघि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि पनि दिलाएका थिए।

प्रकाशित मिति: ००:२४ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्