Kathmandu Press

रुसमा विपक्षी अभियन्तालाई सेनाले अपहरण गरेको आरोप

एजेन्सी, पुस १० : रुसमा एक विपक्षी अभियन्तालाई सेनाले अपहरण गरेको भनेर विवाद उत्पन्न भएको छ । रुसी विपक्षी नेता अलेक्सेइ नाभाल्नीले सो घटनाको निन्दा ग....

रुसमा विपक्षी अभियन्तालाई सेनाले अपहरण गरेको आरोप
Hardik ivf

एजेन्सी, पुस १० : रुसमा एक विपक्षी अभियन्तालाई सेनाले अपहरण गरेको भनेर विवाद उत्पन्न भएको छ । रुसी विपक्षी नेता अलेक्सेइ नाभाल्नीले सो घटनाको निन्दा गरेका छन् ।

रुस्लान शाभेदिनोभ नामका एक युवालाई गएको सोमबार मस्कोस्थित उनकै घरबाट २ हजार किमी टाढाको दूर्गम नोभाया जेम्ल्या क्षेत्रमा लगिएको जनाइएको छ । अभियान्ता सेनाको जागिर छोडेका व्यक्ति हुन् । सैनिक अधिकारीहरुले चाहिँ उनलाई अनिवार्य सैनिक तालिम लिनुपर्ने नियम तोड्ने व्यक्तिका रुपमा व्याख्या गरेका छन् ।

रुसमा १८ देखि २७ वर्षको उमेरमा मेडिकल कारण बाहेक सबैलाई १२ महिना सैनिक सेवामा काम गर्नु अनिवार्य रहेको छ । 

प्रकाशित मिति: ०८:४७ बजे, बिहीबार, पुस १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्