विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्ड
नकआउट चरण अन्तर्गत सेनेगललाई पराजित गर्दै इग्ल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको हो । इंग्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गर्यो ।
काठमाडौं, मंसिर १९ : इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
नकआउट चरण अन्तर्गत सेनेगललाई पराजित गर्दै इग्ल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको हो । इंग्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गर्यो ।
इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसनले ३८ औँ, ह्यारी केनले पहिलो हाफको इन्जुरी समय तथा बुकायो साकाले ५७ औँ मिनेटमा एक एक गोल गरे ।
अब इङ्ल्यान्डले क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।
प्रकाशित मिति: ०८:०९ बजे, सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार