Kathmandu Press

झापा–५ (१) बाट एमालेका हिक्मतकुमार कार्की निर्वाचित

झापा–५ (१) बाट एमालेका हिक्मतकुमार कार्की निर्वाचित

झापा, मंसिर ८ : झापा–५ (१) बाट नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन।

उनले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गरेका हुन। कार्कीले २२ हजार पाँच सय ३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत प्राप्त गरे।

कार्की यसअघि सोही निर्वाचन क्षेत्रबाट विसं २०७४ मा प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, मंसिर ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्