सुरुआती मतगणनामा मनाङमा एमाले अगाडि

मनाङ, मंसिर ५ : आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ।
अपराह्न २ बजेसम्मको मतपरिणामअनुसार नेकपा एमालेका पाेल्देन छेवाङ गुरुङले २५८ मतसहित अग्रता लिएका छन्। त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २०९ प्राप्त गरेका छन्।
प्रकाशित मिति: १६:२० बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











