Kathmandu Press

थप १० जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २५ : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Hardik ivf

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन।

त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन्। 

प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्