Kathmandu Press

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ८ सय ८७ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, कात्तिक २० : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ८ सय ८७ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Hardik ivf

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप ८ सक्रमित निको भएका छन्।

हाल ५ सय ७७ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्