Kathmandu Press

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको १ हजार २ सय १९ पिसिआर परिक्षणका क्रममा २६ जना र ६ सय ६० एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, कात्तिक २० : नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार २ सय १९ पिसिआर परिक्षणका क्रममा २६ जना र ६ सय ६० एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Hardik ivf

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १८ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ५ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्