Kathmandu Press

जेरुसेलममा छुरा प्रहार गरी प्रहरीको हत्या

जेरुसेलममा छुरा प्रहार गरी प्रहरीको हत्या

जेरुसेलम, कात्तिक १७ : जेरुसेलमको पुरानो सहरमा एक आक्रमणकारीले बिहीबार एक जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरेको छ। 

आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको इजरायली प्रहरीले जानकारी दिएको छ।

इजरायली चुनावको अन्तिम मतगणना भइरहेको बेला प्रहरी अधिकारीको हत्या भएको हो। 

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, कात्तिक १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्