Kathmandu Press

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ, कात्तिक १६ : चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गरेका छन्।

बेइजिङको भ्रमणमा रहनुभएका पाकिस्तानी प्रधानमन्त्री सरिफसँग सिले भेटवार्त गर्नुभएको तर उनीहरुबीच भएको कुराकानी भने समाचार प्राप्त भएको छैन।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन। 

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, कात्तिक १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्