Kathmandu Press

डेंगुबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको मृत्यु

२२ वर्षीया अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन्।
डेंगुबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको मृत्यु

काठमाडाैं, कात्तिक १६ : डेंगु सङ्क्रमणबाट लमजुङकी पत्रकार चाँदनी अधिकारीको मृत्यु  भएको छ।

बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको  हो। 

२२ वर्षीया अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव थिइन्।

प्रेस सेन्टरका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा कार्यरत थिइन् ।

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, कात्तिक १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्