Kathmandu Press

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ४ सय ३६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  
थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, कात्तिक १४ : नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ४ सय ३६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

Hardik ivf

कोरोनाका कारण  थप कसैको पनि मृत्यु भएको छैन भने ३६ संक्रमित निको भएका छन्।

हाल नेपालमा ५ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्