Kathmandu Press

प्रधानमन्त्री पत्नी देउवाले जनकपुरधाममा गरिन् छठ पूजा

छठपर्वको मुख्यदिन आइतबार अपरान्ह उहाले जनपुरधामस्थीत गंगासागर घाटमा छठ पूजा गरेकी हुन् । छठ पूजापछि आरजु राणा देउवाले जनकपुर आएर छठ पूजामा सहभागी हुन पाउदा आफुलाई निकै खुसी लागेको बताईन् । 
प्रधानमन्त्री पत्नी देउवाले जनकपुरधाममा गरिन् छठ पूजा

काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले जनकपुरधाममा छठ पूजा गरेकी छिन् ।

छठपर्वको मुख्यदिन आइतबार अपरान्ह उहाले जनपुरधामस्थीत गंगासागर घाटमा छठ पूजा गरेकी हुन् । छठ पूजापछि आरजु राणा देउवाले जनकपुर आएर छठ पूजामा सहभागी हुन पाउदा आफुलाई निकै खुसी लागेको बताईन् । 

Hardik ivf

उनले सोमबार बिहान उदाउदो सूर्यलाई अध्र्य दिन पनि सहभागी हुने बताईन् । छठ पूजा आफुले देशको शान्तिको कामना गरेको उनको भनाई छ ।

आरजु राणा सोमबार जनकपुरमा आयोजना गरिएको बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । 

प्रकाशित मिति: १८:१७ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्