Kathmandu Press

भारतद्वारा चिनी निर्यातमा थप एक वर्ष प्रतिबन्ध  

विश्वको सबैभन्दा ठुलो चिनी उत्पादक भारतले कीर्तिमानी निर्यातपछि आन्तरिक मूल्यमा भएको वृद्धिलाई रोक्न जुन १ देखि लागु हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो।
भारतद्वारा चिनी निर्यातमा थप एक वर्ष प्रतिबन्ध  

काठमाडौं, कात्तिक १३ : भारतले चिनी निर्यातमा लगाउँदै आएको प्रतिबन्ध थप एक वर्ष लम्ब्याएको छ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले भारत सरकारले २०२३ अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको उल्लेख गरेको छ।

Hardik ivf

विश्वको सबैभन्दा ठुलो चिनी उत्पादक भारतले कीर्तिमानी निर्यातपछि आन्तरिक मूल्यमा भएको वृद्धिलाई रोक्न जुन १ देखि लागु हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो।

चिनी निर्यातमा लगाइएको रोक लगाउने निर्णयले नेपाललगायत मुलुकमा चिनी अभाव हुने जनाइएको छ। 

प्रकाशित मिति: १४:१० बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्