Kathmandu Press

सुदूरपश्चिममा भूकम्पको धक्का 

सुदूरपश्चिममा भूकम्पको धक्का 
Hardik ivf

काठमाडौं, कात्तिक १३ : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस गरिएको छ। 

आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव ६ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।

प्रकाशित मिति: ११:५३ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्