Kathmandu Press

छठ पर्वका लागि रानीपोखरीको स्थान उपलब्ध गराउन आग्रह

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरि समितिले कात्तिक १३ र १४ गते रानीपोखरीमा छठ मनाउनका लागि स्थान उपलव्ध गराउन काठमाडौं महानगरसमक्ष आग्रह गरेको हो।
छठ पर्वका लागि रानीपोखरीको स्थान उपलब्ध गराउन आग्रह

काठमाडाैं, कात्तिक १२ : महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरीको स्थान उपलब्ध गराउन आग्रह गरेको छ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरि समितिले कात्तिक १३ र १४ गते रानीपोखरीमा छठ मनाउनका लागि स्थान उपलव्ध गराउन काठमाडौं महानगरसमक्ष आग्रह गरेको हो।

छठ मनाउनका लागि उक्त स्थान उपलब्ध गराउन महानगरसमक्ष निवेदन दिएपनि कुनै सुनुवाई नभएको समितिले जनाएको छ।

समितिले भक्तजन र व्रतालुलाई सहज हुने भएकाले उक्त स्थानमा छठ मनाउन दिनुपर्ने जनाएको छ। 

प्रकाशित मिति: १७:११ बजे, शनिबार, कात्तिक १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्