Kathmandu Press

थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ५ सय पिसिआर परिक्षणका क्रममा ४० जना र ४ सय २१ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडाैं, साउन ७ : नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

देशभर गरिएको ५ सय पिसिआर परिक्षणका क्रममा ४० जना र ४ सय २१ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४३ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा ६ सय ९२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्