टी-२० विश्वकपमा भारत र पाकिस्तान भिड्दै
आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानको खेल हुँदै छ।
काठमाडौं, कात्तिक ६ : आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानको खेल हुँदै छ।
अस्ट्रेलियाको मेलबर्नमा आज दिउँसो १ः४५ बजे खेल शुरु हुनेछ। यसअघि गत वर्ष यूएईमा भएको टी–२० विश्वकपमा पहिलो पटक भारतमाथि पाकिस्तानले १० विकेटको शानदार जित निकालेको थियो।
अन्तर्राष्ट्रिय टी-२० मा भारत र पाकिस्तानले अहिलेसम्म ११ खेल खेलेका छन्।
जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित हासिल गरेका छन्। एक खेल बराबरीमा टुंगिएको थियो।
प्रकाशित मिति: ०७:२४ बजे, आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)
