Kathmandu Press

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

उनीहरूबीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

मस्को/वाशिंगटन, कात्तिक ५ :  रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा  छलफल गरेका छन्।

उनीहरूबीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।  सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिने बारे सहमत भएको बताइएको छ।

प्रकाशित मिति: १२:४६ बजे, शनिबार, कात्तिक ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्