Kathmandu Press

थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको १ हजार १३ पिसिआर परिक्षणका क्रममा ४८ जना र १ हजार ४ सय ६७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थप ५४ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडाैं, कात्तिक ४ : नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर गरिएको १ हजार १३ पिसिआर परिक्षणका क्रममा ४८ जना र १ हजार ४ सय ६७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप ५४ जना संक्रमित निको भएका छन्। हाल नेपालमा ७ सय २१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्