Kathmandu Press

भावी प्रधानमन्त्रीका लागि जोनसन उपयुक्त उम्मेदवार : रक्षामन्त्री

बेलायतकी प्रधानमन्त्री ट्रसले बिहीबार मात्र  राजीनामाको घोषणा गरेकी थिइन्। 
भावी प्रधानमन्त्रीका लागि जोनसन उपयुक्त उम्मेदवार : रक्षामन्त्री

लन्डन, कात्तिक ४ : बेलायतका रक्षामन्त्री बेन वालेसले पूर्वप्रधानमन्त्री बोरिस जोनसनलाई लिज ट्रसको उत्तराधिकारीको उत्कृष्ट उम्मेद्वारको रूपमा समर्थन गर्नेतर्फ आफ्नो झुकाव रहेको देखाएका छन्।

'अहिले, म बोरिस जोनसनको पक्षमा खुल्दैछु,' उनले प्रसारकहरूलाई भने, 'जोनसन, जसलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो, उनीमाथि लगाइएका तमाम आरोप अझै अनुत्तरित छन्।'

बेलायतकी प्रधानमन्त्री ट्रसले बिहीबार मात्र  राजीनामाको घोषणा गरेकी थिइन्। 

प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, कात्तिक ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्