Kathmandu Press

तीन देशका राजदूतले राष्‍ट्रपति भण्डारीसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

तीन देशका राजदूतले राष्‍ट्रपति भण्डारीसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, कात्तिक ४ : राष्‍ट्रपति विद्यादेवी भण्डारीलाई तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। 

नेपालका लागि फिनल्यान्ड, संयुक्त राज्य अमेरिका र आइसल्यान्ड राजदूतहरू क्रमशः रिना रिका हिका, डिन रिचार्ड थाेमसन र गुड्नी ब्रागासनले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। 

Hardik ivf

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति थियो।

ओहदाको-प्रमाणपत्र-ग्रहण_विज्ञप्ति_2079-7-4-1489x20481666351372.jpg

प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्