ग्यापुमा माच्छापुच्छ्रे बैंकबाट तिहारको सपिङ गर्दा २२ प्रतिशतसम्म क्यास ब्याक
उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ । जस अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
काठमाडौं, कात्तिक ३ : अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बाहार’ अफर ल्याएको छ ।
जस अन्तर्गत प्यापु प्रयोगकर्ताले हरेक सामान खरिदमा २० प्रतिशत छुटको व्यवस्था गर्नुका साथै माच्छापुछ्रे बैंकबाट रकम भुक्तानी गर्दा २२ प्रतिशतसम्म क्यास क्यास ब्याक पाउने व्यवस्था गरिएको हो।
उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ । जस अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।
यस्तै, मेन्स अफिसर ब्यागको खरिदमा २० प्रतिशत, भाइटिका मसलामा १० प्रतिशत, मिठाइमा १० प्रतिशत, विभिन्न ब्रान्डका स्किन केयर सामग्रीमा २० प्रतिशत छुट रहेको छ । साथै ब्रेड ट्रिमल लगायतका सामाग्री खरिदमा २० प्रतिशत, फलफूलमा २० प्रतिशत र स्विन कुर्तामा समेत २० प्रतिशतसम्म छुट रहेको ग्यापुले जनाएको छ ।
यसबाहेक सामान खरिदका लागि हिमालय बैंकमा २० प्रतिशत, मेघा बैंकमा २० प्रतिशत, एनआइसी एसिया बैंकमा १५ प्रतिशत, फोनप, इसेवा र खल्तीमा दुई सय रुपैयाँसम्मको क्यास ब्याकको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।











