Kathmandu Press

किसान महासंघद्वारा निर्वाचन परिचालन समिति गठन

किसान महासंघद्वारा निर्वाचन परिचालन समिति गठन
Hardik ivf

काठमाडाैं, कात्तिक २ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासंघले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस र सत्ता गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराउन केन्द्रीय परिचालन तथा प्रचारप्रसार समिति गठन गरेको छ।

महासङ्घले आज सबै तहका निकायलाई परिचालन गर्ने र गठबन्धन दलका भ्रातृ संस्थासँग समन्वय गर्न १५३ सदस्यीय समिति गठन गरिएको अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित मिति: १७:५९ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्