कांग्रेसले गर्यो चुनाव प्रचार प्रसार समिति गठन, संयोजकमा महत
सोमबार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको हो ।
काठमाडौं, असोज ३१ : नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।
सोमबार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको सदस्यमा उमा रेग्मी, मीनबहादुर विश्वकर्मा, सुजाता परियार, गोविन्द भट्टराई, डा. डिला संग्रौला, डा. आरजु राणा देउवा, लगायतका नेताहरू छन् ।
प्रकाशित मिति: २०:५२ बजे, सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










