Kathmandu Press

फिलिपिन्समा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु

फिलिपिन्समा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु

मनिला, असाेज ३० : फिलिपिन्समा आइतबार  थप दुई  हजार ३२१  जनामा कोभिड-१९ संक्रमण देखिएको छ। योसँगै कोभिड-१९ बाट स.क्रमित हुनेको कुल सङ्ख्या ३,९८२,९६५ पुगेको छ।

स्वास्थ्य विभागका अनुसार सङ्क्रमणको जटिलताबाट थप ३३ जनाको मृत्यु भएको भने हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६३ हजार  ५१० पुगेको छ।

प्रकाशित मिति: १८:५९ बजे, आइतबार, असोज ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्