Kathmandu Press

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ६ सय ३४ पिसिआर परीक्षणका क्रममा २८ जना र ५ सय २८ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडाैं, असाेज ३० : नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ६ सय ३४ पिसिआर परीक्षणका क्रममा २८ जना र ५ सय २८ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ७ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा ६ सय ८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्