थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको ७ सय ४५ पिसिआर परिक्षणका क्रममा ४५ जना र १ हजार १८ एन्टीजेन परिक्षणका क्रमम ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडाैं, असाेज २९ : नेपालमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ७ सय ४५ पिसिआर परिक्षणका क्रममा ४५ जना र १ हजार १८ एन्टीजेन परिक्षणका क्रमम ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ जना निको भएका छन्। हाल नेपालमा ६ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:०८ बजे, शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)